समाचार

आयोगद्वारा सम्माननीय राष्ट्रपतिसमक्ष १६ औँ वार्षिक प्रतिवेदन पेश

आयोगद्वारा सम्माननीय राष्ट्रपतिसमक्ष १६ औँ वार्षिक प्रतिवेदन पेश

निर्वाचन आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम वि.सं. २०७८ साल साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको सोह्रौँ वार्षिक प्रतिवेदन आज सम्माननीय राष्ट्रपतिसमक्ष पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका माननीय...

1 2 7 8 9 26 27