निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्ने सम्बन्धमा

निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्ने सम्बन्धमा

संवत २०८२ साल फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (५) बमोजिम निर्वाचन...

२८ फागुन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सम्पन्न 

प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सम्पन्न 

संवत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य सम्पन्न भएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्रमै सम्बन्धित मुख्य निर्वाचन/निर्वाचन अधिकृतको कार्यालयबाटै अन्तिम मत परिणाम सार्वजनिक गरी विजेता उम्मेदवारहरुलाई प्रमाणपत्र दिने कार्य...

२८ फागुन २०८२
निर्वाचनसम्बन्धी इकाइहरु बन्द गरिएको बारे 

निर्वाचनसम्बन्धी इकाइहरु बन्द गरिएको बारे 

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो। निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबिच समन्वय...

२७ फागुन २०८२
मतदानमा सहभागी हुनु हुने सम्पूर्ण मतदाता एवं निर्वाचनका सरोकारवाला सम्पूर्णलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीद्वरा धन्यवाद व्यक्त

मतदानमा सहभागी हुनु हुने सम्पूर्ण मतदाता एवं निर्वाचनका सरोकारवाला सम्पूर्णलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीद्वरा धन्यवाद व्यक्त

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ आज केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा...

२१ फागुन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदान कार्य सम्पन्न

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदान कार्य सम्पन्न

संवत् २०८२ साल फागुन २१ गते विहीवार प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य विहान ७:०० बजेदेखि साँझ ५:०० वजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैमा...

२१ फागुन २०८२
मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह

मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह

संवैधानिक दायित्व अनुसार आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील छ। संवत २०८२ साल फागुन २३ र २४ गतेको आन्दोलनपछि विशेष परिस्थितिमा घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही फागुन २१ गते बिहान ७ः ००...

२० फागुन २०८२
माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूको अपिल

माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूको अपिल

आदरणीय बा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरू गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व...

२० फागुन २०८२
निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन सम्बन्धमा

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन सम्बन्धमा

संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता, 2082 को कार्यान्वयन सुनिश्‍चित गर्न ऐ. आचारसंहिताको दफा ३२ बमोजिम तपाईंहरुलाई (सहायक प्रमुख जिल्ला अधिकारी/कोष तथा लेखा नियन्त्रक...

१८ फागुन २०८२
मतदाताले विवेकको निर्णय लिनका लागि ‘मौन अवधि’ महत्वपूर्ण : निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधर 

मतदाताले विवेकको निर्णय लिनका लागि ‘मौन अवधि’ महत्वपूर्ण : निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधर 

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार निषेध अवधि आज राती १२ बजेदेखि सुरु हुँदै छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएको छ ।...

१८ फागुन २०८२
स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

प्रतिनिधिसभा विघटन भएको या कार्यकाल सकिएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम यही फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको हो । निर्वाचनका अब केही दिनमात्र बाँकी रहँदा नेपाल सरकार र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा...

१७ फागुन २०८२