समाचार
शिक्षक बस्नेतलाई स्पष्टीकरण
निर्वाचन आयोगले हिमगंगा माध्यमिक विद्यालय, खिजिदेम्बा गाउँपालिका वडा नं. ७ ओखलढुंगाका शिक्षक राम कुमार बस्नेतलाई स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को प्रचारप्रसारमा हिँडेको र आफ्नो फेसबुक पेजमार्फत समेत उक्त दलको मत मागेको भनी उजुरी...

