१६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्‍याइयो

७ मंसिर २०७९

मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्‍याइएको छ ।