स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न आयोगको निर्देशन

१४ मंसिर २०७९

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत बाजुरा जिल्लाको मतगणना गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । यसैगरी स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं. २ को पनि मतगणना गर्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको छ ।