आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न जिल्लामा मतपत्र तथा निर्वाचन सामाग्री पठाउन रुजु गर्दै आयोगका कर्मचारी तथा सुरक्षाकर्मी । (फोटो फिचर)
६ कार्तिक २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न जिल्लामा मतपत्र तथा निर्वाचन सामाग्री पठाउन रुजु गर्दै आयोगका कर्मचारी तथा सुरक्षाकर्मी ।
तस्बिर : प्रदीपराज वन्त

