समाचार

कुन क्षेत्रमा कति मतदाता छन्?

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यी मध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६...