समाचार
लोकतन्त्र/निर्वाचन र मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति सँगसँगै जान सक्दैनन् : प्रमुख निर्वाचन आयुक्त थपलिया
दिनेश कुमार थपलिया, प्रमुख निर्वाचन आयुक्त जनताप्रति उत्तरदायी एवम् सदाचारयुक्त शासन प्रणाली हाम्रो अभिष्ट हो भने शान्ति, स्थिरता, सुशासन र समृद्धि हाम्रो गन्तव्य हो । यो गन्तव्यमा पुुग्ने पहिलो पाइला निर्वाचनबाट प्रारम्भ हुन्छ । पहिलो पाइला नै धर्मरायो, दुुषित...

