समाचार
प्रदेशसभातर्फ कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
निर्वाचन अधिक खर्चिलो बन्दै गएको गुनासो आएपछि निर्वाचन आयोगले यस पटक निर्वाचनका लागि दल तथा उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरिदिएको छ । यसमा पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक फरक...

