समाचार
करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसंगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुबै गरी कुल संख्याको करिब ७०...

