समाचार
हेलिकप्टर सेवा प्रयोग गरेबापत लाग्ने खर्च कुन दलबाट बेहोरिने हो सो खुलाउन आयोगको निर्देशन
निर्वाचन आयोगले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई प्रधानमन्त्री र ति दलका उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले निर्वाचन प्रचार प्रसारको क्रममा हेलिकप्टर सेवा प्रयोग गर्दा लाग्ने खर्च कुन दलबाट...

