समाचार
आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई आयोगको निर्देशन
निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन जिल्ला प्रशासन कार्यलय बाँकेलाई निर्देशन दिएको छ । आयोगले लेखेको पत्रमा...

