समाचार

भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार थापालाई स्पष्टीकरण

भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार थापालाई स्पष्टीकरण

निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार एवं नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र...