मतदान स्थलतर्फ मतपेटिका पठाउने तयारी गरिँदै
२४ माघ २०८२

काठमाडौं कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलतर्फ मतपेटिका पठाउने तयारीमा जुटेका कर्मचारीहरू।
तस्बिरः प्रदीपराज वन्त, निर्वाचन आयोग












प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोह (तस्बिरहरू)
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले व्यक्त गर्नुभएको मन्तव्य

