समाचार
मेटाको टोलीसँग निर्वाचन आयोगको अन्तरक्रिया
सोसल मिडिया फेसबुकको मातृ कम्पनी मेटाको प्रतिनिधिमण्डलले सोमबार निर्वाचन आयोगसँग अन्तरक्रिया गरेको छ। मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको सन्दर्भमा आयोगले फेसबुक मातृ कम्पनीसँग छलफल गरेको हो। निर्वाचनको समयमा आचारसंहिता विपरित फेसबुकबाट हुन सक्ने...

