समाचार

मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदीलाई स्पष्टीकरण

मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदीलाई स्पष्टीकरण

निर्वाचन आयोगले मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदीलाई स्पष्टीकरण सोधेको छ । सुवेदीले फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९  को दफा १०,...

1 2 12 13 14 26 27