समाचार
राजिव गुरुङलाई २५ हजार जरिवाना
निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उम्मेदवार, एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘‘जुन अहिले निर्चवाचन...

