वेबसाइट
Election Commission Nepal
E-Bulletin
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
इ-बुलेटिन
समाचार
फोटो ग्यालरी
भिडियो
समाचार
फोटो ग्यालरी
भिडियो
फोटो ग्यालरी
धेरै महिला उम्मेदवार भएको निर्वाचन क्षेत्र
सबैभन्दा थोरै उम्मेदवार भएको निर्वाचन क्षेत्र
सबैभन्दा धेरै उम्मेदवार भएको निर्वाचन क्षेत्र
निर्वाचन सामग्री ढुवानी सुरु
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्रमा उम्मेदवारहरूलाई दिइएको निर्वाचन चिन्ह रुजु गर्दै आयोगका आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, सगुन शम्सेर जबरा, डा. जानकी कुमारी तुलाधर तथा सचिव गोकर्णमणि दुवाडी लगायत कर्मचारीहरू।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न जिल्लामा मतपत्र तथा निर्वाचन सामाग्री पठाउन रुजु गर्दै आयोगका कर्मचारी तथा सुरक्षाकर्मी । (फोटो फिचर)
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा खटिने कर्मचारीहरूद्वारा शनिवार निर्वाचन आयोगमा आयोजित नमुना मतदान कार्यक्रमका केहि तस्बिरहरू
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि प्रदेश सभा सदस्य निर्वाचनतर्फ राजनीतिक दल/ स्वतन्त्र उम्मेदवारको संख्या
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ राजनीतिक दल/स्वतन्त्र उम्मेदवारको संख्या
प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रकाशित अन्तिम सूचीबमोजिम समावेशी समूहअनुसार उम्मेदवारहरूको विवरण
प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रकाशित अन्तिम सूचीबमोजिम समावेशी समूहअनुसार उम्मेदवारहरूको विवरण
प्रदेश अनुसार मतदाता, निर्वाचन क्षेत्र, मतदान स्थल र केन्द्र
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिहरूसँग भेटघाट गर्दै। साथमा आयुक्त डा. जानकीकुमारी तुलाधर र आयोगका कर्मचारीहरू ।
मंसिर ४ मा हुने निर्वाचनमा फेसबुकबाट हुनसक्ने मित्थ्या, भ्रामक सूचना एवं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्नबारे सोमबार आयोग कर्मचारीसँग अन्तरक्रिया गर्दै फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिहरू।
मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका विविध पक्षबारे प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग छलफल गर्दै राष्ट्रिय मानवअधिकार आयोगका पधाधिकारीहरू। साथमा आयुक्त डा.जानकीकुमारी तुलाधर।
Previous
1
2
…
7
8
9
Next