मतदाता नामावलीमा नाम नभेटिए कल सेन्टरमा फोन गर्नुस् : आयोग
४ मंसिर २०७९

आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल Call Centre को निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। त्यहाँबाट मतदाताको उचित समस्य समाधान गरिने छ ।

