मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन गर्नुहुँदै गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर
५ माघ २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तयारीको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, गृहसचिव राजकुमार श्रेष्ठलगायतका अधिकारीहरू काठमाडौँ र ललितपुर जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त






