मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्रमा उम्मेदवारहरूलाई दिइएको निर्वाचन चिन्ह रुजु गर्दै आयोगका आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, सगुन शम्सेर जबरा, डा. जानकी कुमारी तुलाधर तथा सचिव गोकर्णमणि दुवाडी लगायत कर्मचारीहरू।

६ कार्तिक २०७९