पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मतपत्र छपाइ जारी

३१ असोज २०७९

पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीतर्फ सोमबारसम्म थप २४ लाख मतपत्र मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छपाइ भएको मतपत्रको संख्या ६८ लाख १० हजार पुगेको छ । छपाइ भएका मध्ये मतपत्र मध्ये प्रदेश सभा सदस्यतर्फका ३४ लाख ६८ हजार र प्रतिनिधि सभा सदस्यतर्फका ३३ लाख २४ हजार छन् ।