प्रशिक्षण दिनुहुँदै सचिव दुवाडी

२८ असोज २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि शुक्रबार निर्वाचन आयोगमा आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा प्रशिक्षण दिनुहुँदै आयोगका सचिव गोकर्णमणि दुवाडी । तस्बिर  प्रदीपराज वन्त