निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल
८ माघ २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर, सगुन शम्सेर जबरा, अयोगका सचिव कृष्ण बहादुर राउत एवं गृहसचिव राजकुमार श्रेष्ठ निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल गर्नुहुँदै ।
तस्बिरः प्रदीपराज वन्त/निर्वाचन आयोग


प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोह (तस्बिरहरू)
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले व्यक्त गर्नुभएको मन्तव्य

